प्रत्यक्षदर्शी भन्छन्- ‘सिलिन्डर विस्फोट लगत्तै कोठामा चिच्याइरहेका सबैको आवाज एकै पटक बन्द भयो’ - ekantipur.com
Source: kant
भारतको हिमाचल प्रदेश सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार रातिको समयमा अचानक पसलमा आगलागी हुँदा ग्यास सिलिन्डर विस्फोट भएर सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ।