पुस २० भित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर - www.drishtinews.com
Source: dist
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस २० गते भित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डमा पठाइसक्न मातहत समितिलाई सर्कुलर जारी गरेको हो । एक निर्वाचन क्षेत्रबाट […]