Redirecting...

सत्ताको पासोमा अल्झियो मधेस: न नीति, न विकास - annapurnapost.com

सत्ताको पासोमा अल्झियो मधेस: न नीति, न विकास - annapurnapost.com
Source: anna

जनकपुरधाम : मुख्यमन्त्रीको फेरबदलसँगै मधेस प्रदेशमा विकासका योजनाहरू र महत्त्वाकांक्षी कार्यक्रमहरूको समेत फेरबदल हुन थालेका छन्। व्यक्तिगत प्रशंसा र वाहवाहीका लागि मुख्यमन्त्री बन्नेबित्तिकै नयाँनयाँ योजना ल्याउने होडबाजी चलेको छ। एक सरकारले ल्याएको राम्रो र प्रदेशस्तरकै योजनाहरूलाई समेत अर्को सरकार आउनेबित्तिकै प्रभावहीन बनाउने र नयाँ योजना लाद्ने होड छ। यसले मधेसमा न त स…