पाल्पा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते - www.lokpath.com
Source: LKPT
काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । शुक्रबार बिहान लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी गाउँपालिका ४ च्यूरीबासमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले लोकपथलाई जानकारी दिए । उनका अनुसार नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको अवस्थामा उक्त जीप दुर्घटनामा […]