पार्टी फुट्ने खतरा रहेको भन्दै एकताका लागि लचक बन्न देउवालाई शेखरको आग्रह - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । बिहीबार बिहान पार्टीभित्र देखिएको विवाद अन्त्य गर्न आग्रह गर्दै कोइराला देउवा निवास पुगेका हुन् । कोइरालाले पार्टीभित्र विभाजनको खतरा रहेको भन्दै निकास दिन सभापति देउवालाई आग्रह गरे । पार्टीमा एकता प्रमुख आवश्यकता रहेको भन्दै कोइरालाले देउवालाई पार्टी एकताका लागि लचकता अपनाउन […]