Redirecting...

झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता - www.drishtinews.com

झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता - www.drishtinews.com
Source: dist

काठमाडौँ । १० दलबीच एकतापछि बुधबार घोषणा हुने नेपाली कम्युनिस्ट पार्टीमा नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने सहमति भएको छ। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र अन्य शीर्ष नेताहरूबीच भएको छलफलमा खनाललाई तेस्रो वरियतामा राख्ने सहमति बनेको स्रोतले जनाएको छ। यसअघि उक्त पदका लागि बामदेव गौतमको नाम अगाडि […]