Redirecting...

मनहरा समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन - farakdhar.com

मनहरा समाजको १२औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन - farakdhar.com
Source: FRDH

मनहरा समाजले आफ्नो १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार सम्पन्न उक्त सभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ । नयाँ कार्यसमितिले भोजबहादुर श्रेष्ठलाई नै पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकाे छ । त्यसैगरी उपाध्यक्षमा शर्मिला दाहाल र मणिराज सापकोटा, सचिवमा प्रकाश आचार्य निर्वाचित भएका छन् भने  सहसचिवमा प्रज्ज्वल बिष्ट, कोषाध्यक्षमा सुमित्रा प्याकुरेल, सह-कोषाध्यक्षमा दिलकुमार घिमिरे निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले मनहरा समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व, भौतिक पूर्वाधार विकास, शि...