पेट्रोलको मूल्य घट्यो, मट्टितेल र डिजेलको बढ्यो - www.osnepal.com
Source: osnp
काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एकले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर रु दुईले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु तीन र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय […] The post पेट्रोलको मूल्य घट्यो, मट्टितेल र डिजेलको बढ्यो appeared first on OSNepal.