पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनाबाट ४ करोड ठगी, पक्राउ परेका सिंहविरुद्ध यसअघि नै दर्ता थिए ७ मुद्दा - ukaalo.com
Source: uklo
काठमाडौँ– विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बे