उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय...