इक्यान पूर्वाञ्चलको अध्यक्षमा रबी गुप्ता चयन - pradeskhabar.com
Source: pkbr
इटहरी : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान), पूर्वाञ्चलको अध्यक्षमा रवि गुप्ता चयन भएका छन्। इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजित ५औँ अधिवेशन तथा ९औँ वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्। समितिको उपाध्यक्षमा दुर्लभ कार्की, सचिवमा गोपाल निरौला