Redirecting...

१० घण्टामा खस्यो १०७५ भोट  - www.prasashan.com

१० घण्टामा खस्यो १०७५ भोट  - www.prasashan.com
Source: pras

काठमाडौँ। नेकपा एमालेको महाधिवेशनमा अहिले पनि मतदान जारी रहेको छ। १० घण्टादेखि जारी रहेको मतदानमा अहिलेसम्म १ हजार ७५ भोट मात्रै खसेको निर्वाचन सहजकर्ता समूहका अधिवक्ता प्रबल शर्माले बताए । अझै आधाभन्दा बढी मत खस्न बाँकी रहेको छ । यही अनुपातमा मतदान भए अझै कम्तीमा पनि १० घण्टासम्म मतदान चल्नेछ ।