Redirecting...

कारबाहीपछि विश्वप्रकाशले भने- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ - nepalkhabar.com

कारबाहीपछि विश्वप्रकाशले भने- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ - nepalkhabar.com
Source: nkkb

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कारबाहीका बाबजुदत आफूहरु कांग्रेस र देशलाई बदल्ने प्रयासमा दृढ रहेको बताएका छन्।  नेपाली कांग्रेसले उनी र अर्का महामन्त्री गगन थापालाई कारबाहीको निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ-कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौ...