बेलायतका प्रधानमन्त्री चीन भ्रमणका लागि प्रस्थान - www.onlinekhabar.com
Source: onkh
१४ माघ, काठमाडौं । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । सन् २०१८ पछि चीन जाने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण टोलीमा उनीसँग करिब ६० जना बेलायती व्यापारी तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू रहेको बीबीसीले जनाएको…