Redirecting...

सीमा नाकामा किन भइरहन्छ सधैं विवाद ? - ekantipur.com

सीमा नाकामा किन भइरहन्छ सधैं विवाद ? - ekantipur.com
Source: kant

भारत र चीनतर्फ अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा सीमापार अपराध रोकथाम/नियन्त्रण गर्न तीन वर्षअघि सरकारले बहुवर्षीय योजना अन्तर्गत ‘डिजिटल बोर्डर म्यानेजमेन्ट सिस्टम’ (डीबीएमएस) अवधारणा अघि सारेको थियो । पहिलो चरणमा करिब १ अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गर्दै प्रविधिमैत्री सीमा व्यवस्थापन अन्तर्गत भौतिक संरचना निर्माण गर्न सशस्त्र प्रहरीलाई स्वीकृति दिइयो ।