१४ वर्षीय वैभवको फेरि सानदार इनिङ, ९५ बलमा बनाए १७१ रन - farakdhar.com
Source: FRDH
भारतीय युवा स्टार वैभव सूर्यवंशीले यूएईमा जारी यू–१९ एसिया कपको पहिलो खेलमै सानदार शतकीय पारी खेलेका छन् । उनले शुक्रबार घरेलु टिम यूएईविरुद्ध ९५ बलमा १ सय ७१ रनको विस्फोटक पारी खेलेका हुन्, त्यसक्रममा १४ वर्षीय वैभवले १४ छक्का र ९ चौका हिर्काए । उनी आक्रामक ब्याटिङका लागि परिचित छन् । वैभवले गत महिना एसिया कप राइजिङ स्टार्समा पनि यूएईविरुद्ध शतकीय पारी खेलेका थिए । उक्त टी–२० प्रतियोगितामा उनले ४२ बलमा १ सय ४४ रनको आक्रामक शतकीय पारी खेले । यस्तै, वैभवले हालै सैयद मुस्ताक ...