‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स - pradeskhabar.com
Source: pkbr
काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको