Redirecting...

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : प्रधानमन्त्री कार्की - www.ukeraa.com

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : प्रधानमन्त्री कार्की - www.ukeraa.com
Source: uker

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन्। २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा बिहीबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट प…