बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न नगराउन आयोगको निर्देशन - ekantipur.com
Source: kant
२५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत निर्देशन दिएका हुन् ।