Redirecting...

भोजपुरमा उँधौलीको रौनक - annapurnapost.com

भोजपुरमा उँधौलीको रौनक - annapurnapost.com
Source: anna

भोजपुर : हिउँदेयाम सुरु भएसँगै भोजपुरका गाउँबस्तीमा उँधौली साकेला सुरु भएको छ। मंसिरको चिसोसँगै भोजपुरका किराँत बस्तीहरू ढोल, झ्याम्टाका धुनले गुञ्जिन थालेका छन्। प्रकृतिपूजक किराँत राईहरूको प्रमुख चाड मानिने किराँत येले ५०८५ उँधौली पर्व (धान्यपूर्णिमा) राई बाहुल्य गाउँबस्तीमा उँधौली धुमधामले सुरु भएको हो। किराँत राई मुन्दुमी परम्पराअनुसार उँधौलीमा भूमिपूजा, …