भूमि वितरण प्रक्रिया पारदर्शी हुन्छ : सचिव शर्मा - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले भूमि वितरण प्रक्रिया पारदर्शी बनाउन भूमि विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । आईतवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सचिव शर्माले विगतमा भइरहेको मनपरी र शंकास्पद रुपमा भूमि वितरणको निर्मुल पार्न […]