कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको आज बिहान निधन भएकाले शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र …