बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, पुस २ गते । प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–११ भोट...