६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किए राजु मास्टर - nepalkhabar.com
Source: nkkb
कलाकार राजु पौडेल (राजु मास्टर) हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा फर्किएका छन्। राजुले आगामी साताबाट प्रसारण हुने गरी ‘मेरीबास्सै’ को लेखन र निर्देशनको जिम्मेवारी लिएका छन्। साथै उनले मेरीबास्सैमा अभिनय पनि गर्नेछन्। मिडिया हबको प्रस्तुतिमा १९ वर्षको यात्रा गरिरहेको मेरी बास्सैबाटै राजुले कलाकारिताको यात्रा तय गरेका थिए। सुरुबाटै १२...