Redirecting...

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब - www.sidhakura.com

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब - www.sidhakura.com
Source: dhku

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ ।