Redirecting...

मध्यावधिमा रिपब्लिकन पराजित हुनसक्ने ट्रम्पको संकेत - ukaalo.com

मध्यावधिमा रिपब्लिकन पराजित हुनसक्ने ट्रम्पको संकेत - ukaalo.com
Source: uklo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताएका छन्, तर उनले आगामी २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार बेहोर्न सक्ने संकेत पनि दिएका छन्। जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनल