Redirecting...

भारतले दियो जितका लागि पाकिस्तानलाई १७६ रनको लक्ष्य - farakdhar.com

भारतले दियो जितका लागि पाकिस्तानलाई १७६ रनको लक्ष्य - farakdhar.com
Source: FRDH

टी–२० विश्वकप अन्तरगत बहुप्रतिक्षित खेलमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई १७६ रनको लक्ष्य दिएको छ । आइतबार श्रीलंकाको कोलोम्बोस्थित आर प्रेसदास स्टेडियममा जारी खेलमा भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाउन सक्यो ।  इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे । यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित रहे । विरामी भएर आजको खेलमा प...