Redirecting...

ग्यास सिलिण्डर चुहावटहुँदा झापामा एक वृद्धा घाइते - healthbani.com

ग्यास सिलिण्डर चुहावटहुँदा  झापामा एक वृद्धा घाइते - healthbani.com
Source: htlt

सुरुङ्गा । ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्धा घाइतेभएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काका अनुसार कनकाई नगरपालिका– ३ सुरुङ्गास्थित ध्रुव श्रेष्ठको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहाल घाइते भएकी हुन् । दाहालले खाना पकाउने क्रममा ग्यास चुहावट...