Redirecting...

रेशमको उम्मेदवारी खारेजपछि नाउपाको आधार इलाका कैलाली-१ मा अब कसले जित्ला चुनाव? - nepalkhabar.com

रेशमको उम्मेदवारी खारेजपछि नाउपाको आधार इलाका कैलाली-१ मा अब कसले जित्ला चुनाव? - nepalkhabar.com
Source: nkkb

कैलाली क्षेत्र नम्बर १ रेशमलाल चौधरीको तत्कालीन नागरिक उन्मुक्ति पार्टीको आधार इलाका हो।  २०७४ को चुनावमा उनी टीकापुर हत्याकाण्डका कारण भूमिगत रहेकै बेला भारी मतका साथ विजयी भए। त्यतिबेला प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए। यसपछि चौधरीले जेल जीवन ब...