कोसी प्रदेश सभा बैठकको तयारीः बैठकस्थलको खोजीमा सचिवालय, सचेतक खोज्दै दल - nepalkhabar.com
Source: nkkb
कोसी प्रदेश सभाको हिउँदे अधिवेशन तयारी सुरु भएको छ। प्रदेश सभा सञ्चालन हुँदै आएको भवन जेन्जी आन्दोलनको बेला जलाइएपछि अहिले कटहरीस्थित तरकारी बजारबाट सचिवालय सञ्चालित छ। कटहरीमा प्रदेश सभाको बैठक आह्वान गर्न हल निर्माण नभएको अवस्थामा कहाँबाट प्रदेश सभा सञ्चालन गर्ने भन्ने अहिले गृहकार्य भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले माघको २...