कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन - www.makalukhabar.com
Source: mkkb
छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताए ।