उपमेयरकै संलग्नतामा बैंकका कर्मचारी बन्धक, लिलामी रोक्ने पत्र नलेखे ज्यान मार्ने धम्की - www.ukeraa.com
Source: uker
काठमाडौं : कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न भन्दै बोलाएर ऋणीले ज्योति विकास बैंकका कर्मचारीहरूलाई घण्टौंसम्म बन्धक बनाई ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ। यस घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीकोको समेत संलग्नता रहेको बैंकले जनाएको छ। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिका सञ्चालक र …