जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल गिरायो, विदेशी लगानी रोकियो: अध्यक्ष पाण्डे - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालैको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल गम्भीर रूपमा घटाएको बताएका छन्। आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीले लगानीको सुरक्षामाथि प्रश्न उठेको उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (सेजन)ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ वि…