Redirecting...

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते - www.drishtinews.com

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते - www.drishtinews.com
Source: dist

कैलाली । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान घोडाघोडी नगरपालिका–२ टनकपुरमा जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको हो । गम्भीर घाइते भएका डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको सुखड […]