‘एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ हो’ : महासचिव पोखरेल - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरू राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए । महासचिव पोखरेलले भदौ २३ […]