Redirecting...

खरानीमा हराएका नोटः नेपालमा नोटबन्दीको आवश्यकता र चुनौती - nepalbahas.com

खरानीमा हराएका नोटः नेपालमा नोटबन्दीको आवश्यकता र चुनौती - nepalbahas.com
Source: nepb

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपालका लागि राजनीतिक रुपमा ऐतिहासिक तथा बर्बरता र नरसंहारका रुपमा पीडादायी क्षण बन्यो । वर्षोंदेखिको चर्को भ्रष्टाचार, नेताहरूको तानाशाही प्रवृत्ति र सुशासनको माग गर्दै उर्लिएको जनलहरले सरकारी सार्वजनिक एवं निजी सम्पत्ति समेत खरानी पार्यो । यस क्रममा अहिलेसम्म ७४ जना कलिला बालबालिका, परिवर्तनको लडाईंमा होमिएका विद्यार्थी एवं युवाले ज्या…