ठोट्ने खोलामा ७० फिटको बेलीब्रिज जडान, सेनाले गर्यो सडक डिभिजनलाई हस्तान्तरण - pradeskhabar.com
Source: pkbr
डेक्स : नेपाली सेनाले स्वर्ण सगरमाथा सडक खण्ड अन्तर्गत ओखलढुङ्गा जिल्लाको ठोट्ने खोलामा ७० फिट लम्बाइको बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त उक्त बेलीब्रिज जडान कार्य पूरा भएपछि नेपाली सेनाले सडक