एमाले चुनाव : उम्मेदवार नै भोट हाल्न गएनन्, कोही निदाएर छुटे - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै मतदानमा सहभागी नभएको तथ्य सार्वजनिक भएको छ । प्रेस चौतारीका पूर्वअध्यक्ष गुल्मीका राजेन्द्र अर्यालले मतदान नै नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा भेटिएको हो । अर्यालले ‘नो भोट’को अधिकार उपयोग गरेको बताएका छन् । तर उनी आफैँ केन्द्रीय सदस्यका उम्मेदवार हुन् । ओली पक्षका उनी […]