सप्तरी–२ मा चुनावी सरगर्मी बढ्दै - gorkhapatraonline.com
Source: gork
सुधा देवभारदह (सप्तरी), माघ १२ गते । सप्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचनमा जिल्लाकै सबैभन्दा बढी चासोको विषय बनेको छ । बहुप्रतिस्पर्धी उम्मेदवारी र चर्चित नेताहरूको सहभागिता...