गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ? - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । समितिको बैठक बुधवार बोलाइएको थियो । तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषयवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले […] The post गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ? appeared first on Makalu Khabar : makalukhabar.com.