Redirecting...

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति - barnanmedia.com

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति - barnanmedia.com
Source: bnmm

नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् । शुक्रबार ९मंसिर २६० सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको थियो । शनिबार ९मंसिर २७० बिहान ओली र पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने भनिएको…