कोसी पर्यटन वर्षको प्रवर्द्धन काठमाडौँबाट प्रारम्भ - nepalkhabar.com
Source: nkkb
कोसी प्रदेशको पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्ने लक्ष्यसहित ‘कोशी पर्यटन वर्ष २०८२’ को अभियान काठमाडौँबाट अघि बढाइएको छ। संघीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी तथा चलचित्रकर्मीसँग सहकार्य विस्तार गर्दै कोसी प्रदेश सरकारले राजधानीमै व्यापक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो। कोसीको पर्यटन प्रवर्द्धनका लागि ...