Redirecting...

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एक जनाको खारेज - nepalkhabar.com

देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता, एक जनाको खारेज - nepalkhabar.com
Source: nkkb

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  निर्वाचन आयोगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। त्यस अवधिमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।  देशका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार...