Redirecting...

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान - annapurnapost.com

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान - annapurnapost.com
Source: anna

जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यसअघि मुख्यमन्त्री पदबाट सरोज कुमार यादवले बुझाएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।  यसअघि सरोज कुमार यादवले मधेश प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनले प्रदेश प्रमुख लाभलाई राजीन…