संखुवासभालाई जलविद्युत्को केन्द्र बनाउन सीपयुक्त जनशक्ति आवश्यक : ऊर्जामन्त्री खड्का - www.lokpath.com
Source: LKPT
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले संखुवासभाजिल्लालाई जलविद्युतको केन्द्रका रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु अपरिहार्य रहेको बताएका छन् । खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी २० दिने तालिमको उद्घाटन गर्दै मन्त्री खड्काले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण, अरुण चौथो जस्ता बहुचर्चित जलविद्युत् आयोजना निर्माणको चरणमा रहेकाले यसबाट स्थानीय […]