निर्वाचनमा सञ्चार माध्यम - gorkhapatraonline.com
Source: gork
मुलुकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल छ । चियापसलदेखि चौतारीसम्म र सामाजिक सञ्जालका भित्तादेखि मिडिया प्लेटफर्मसम्मै अहिले निर्वाचनकै चर्चा छ । निर्वाचन आफैँमा जनताको...