सांसदको काम देश बनाउने र थिती बसाल्ने हो : डा.स्वर्णिम वाग्ले - www.lokpath.com
Source: LKPT
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सांसदको मूल जिम्मेवारी देश बनाउने र थिती बसाल्ने रहेको बताएका छन् । दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रमका क्रममा वाग्लेले भने, ‘गत उपनिर्वाचनमा जनताले ठुलो अपेक्षासहित मलाई पठाउनुभयो । म सधैँ भनिरहेँ सांसदको काम देश बनाउने हो, कानुन बनाउने हो, थिती बसाल्ने […]