Redirecting...

अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले विश्व शेयर बजारमा नकारात्मक असर - ujyaaloonline.com

अमेरिकी कर नीति र रोजगारीको घट्दो दरले विश्व शेयर बजारमा नकारात्मक असर - ujyaaloonline.com
Source: unn

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा रोजगारीको सङ्ख्या अपेक्षाभन्दा कम देखिएपछि विश्व शेयर बजार प्रभावित भएको छ । ट्रम्प प्रशासनले ७० देशमाथि नयाँ शुल्क लगाएको छ । यस्तै अमेरिकी श्रम विभागका अनुसार, जुलाई महिनामा केवल ७३ हजार नयाँ रोजगारी सिर्जना भएको छ । जुन विश्लेषकहरूको अपेक्षाभन्दा निकै कम हो । साथै, मे र जुन महिनाको रोजगार तथ्याङ्कलाई पनि घटाएर संशोधन गरिएको छ । यीनै दुई कारणले विश्व शेयर बजार प्रभावित भएको हो । अमेरिकी डाउ जोन्स सूचकाङ्क १ दशमलव २ प्रतिशतभन्दा ...