कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आजपनि बस्दै - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ । मंगलबारको बैठकमा महामन्त्री थापा, […]