हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न - arthadabali.com
Source: ARDB
काठमाडौँ / आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।